पश्चिमी वायुको प्रभाव कायमै : तराइमा बाक्लाे हुस्सु , हिमालि भेगमा हिउ पर्ने सम्भावना

  • प्रकाशित मितिः पुस १८, २०७८
  • 795 पटक पढिएको
  • समय अनलाइन

काठमाडाैं ।  अहिले बिहान देशका हिमाली र पहाडी भू–भागमा आंशिक बदली छ ।अहिले पश्चिमी वायुको सामान्य प्रभाव परिरहेकाले चिसो बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी तथा मध्यतराईका जिल्लामा बाक्लो हुस्सु लागिरहेको छ । हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपात भइरहेको छ ।

दिउँसो प्रदेश १ र वाग्मतीका पहाडी तथा हिमाली भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

राति प्रदेश १, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहने छ । प्रदेश १, वाग्मती र गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागका हिमपातको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved