काठमाडाैं । अमेरिकाले माओवादी केन्द्रको अध्यक्षमा पुनः निर्वाचित भएकोमा पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएको छ।
नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रचण्डलाई बधाई दिएको हो।
‘अमेरिका विश्वको लोकतन्त्र तथा नेपालको लोकतान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध छ’, दूतावासले भनेको छ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved