एकीकृत समाजवादीका जिल्ला सदस्यलाई एमालेले जबर्जस्ती वडाध्यक्ष बनाएपछि...

  • प्रकाशित मितिः पुस २०, २०७८
  • 735 पटक पढिएको
  • समय अनलाइन

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) सर्लाहीका एक नेताले आफूलाई नेकपा (एमाले)ले जबर्जस्ती वडाध्यक्ष बनाएको भन्दै आपत्ती प्रकट गरेका छन्।

एमालेले वडाध्यक्ष बनाएको २४ घण्टा नबित्दै उनले आफू एकीकृत समाजवादीमै प्रतिवद्ध रहेको भन्दै विज्ञप्तिसमेत जारी गरेका छन्।

सर्लाहीको बागमती नगरपालिका २ धरहराका कुलबहादुर भोलनलाई पुस १८ गते एमालेले सोही वडाको वडाध्यक्ष बनाएको थियो। उनले भोलिपल्ट विज्ञप्ति जारी गरी आफू एकीकृत समाजवादीमै रहेको जानकारी गराएका हुन्।

भोलनलाई आइतबार एमालेले बागमती नगरपालिका २ को वडाध्यक्ष बनाएको थियो। उनले सोमबार विज्ञप्ति जारी गरी आफू एकीकृत समाजवादीमा नै प्रष्टिकरण दिएका हुन्।

एमालेको वडा भेलामा उनलाई अध्यक्ष भएको घोषणा गर्दै अबिर लगाइएको थियो। आफूलाई केही व्यक्तिले कार्यक्रम छ भनेर झुक्याएर एमालेको वडा भेलामा लगेर जबर्जस्ती अध्यक्ष भन्दै अबिर दलेकोप्रति पनि आपत्ती प्रकट गरेका छन्। 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved