लोक सेवा आयोग परिसरमा प्रदर्शन, अध्यक्ष रेग्मीको राजीनामा माग

  • प्रकाशित मितिः पुष २२, २०७८
  • 489 पटक पढिएको
  • समय अनलाइन

काठमाडौं । काठमाडौंको कमलपोखरीमा रहेको लोक सेवा आयोग परिसरमा प्रदर्शन भएको छ ।बै चरणका परीक्षा पास गरी नतिजाको पर्खाइमा रहेका शाखा अधिकृत परीक्षार्थीहरुले प्रदर्शन गरेका हुन् ।

आयोगका अध्यक्ष माधब प्रसाद रेग्मीको राजीनामा माग गर्दै विहीबार अपरान्ह उनीहरुले प्रदर्शन गरेका हुन् ।नतिजाको पर्खाइमा रहेका शाखा अधिकृत परीक्षार्थीहरुको मुद्दा पटक पटक स्थगित भएपछि परीक्षार्थीहरु आन्दोलित हुन पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved