भारतका रक्षामन्त्री र दुई मुख्यमन्त्रीलाई कोरोना संक्रमण

  • प्रकाशित मितिः पुष २७, २०७८
  • 659 पटक पढिएको
  • समय अनलाइन

काठमाण्डाै । भारतीय रक्षामन्त्री राजनाथ सिंह र बिहार तथा कर्नाटक राज्यका मुख्यमन्त्रीलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ। भारतीय रक्षामन्त्री सिंहले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।

उनले आफूलाई कोभिड–१९ को सामान्य लक्षण मात्र देखिएको र आफू घरमा नै क्वारेन्टिनमा बसेको बताएका छन्।

उनले आफ्नो सम्पर्कमा आएका मानिसहरुलाई आइसोलेसनमा बस्न आग्रह गरेका छन्। त्यस्तै बिहारका मुख्यमन्त्री नितिश कुमारको कोरोना रिपोर्ट पनि पोजेटिभ आएको छ। बिहारको मुख्यमन्त्रीको कार्यालयले उनलाई कोरोना पोजेटिभ आएको भन्दै अहिले उनी घरमा नै आइसोलेसनमा बसिरहेको बताएको छ। 

कर्नाटकका मुख्यमन्त्री बीएस बोम्मई पनि कोरोना संक्रमित भएका छन्। उनले पनि सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।

उनले आफ्नो स्वास्थ्य अहिले ठीक रहेको कारण घरमा नै आइसोलेसनमा बस्ने बताएका छन्। उनले आफ्नो सम्पर्कमा आएका मानिसहरुलाई कोरोना परीक्षण गराउन सुझाव दिएका छन्। 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved