संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश हुँदै

  • प्रकाशित मितिः असार १४, २०७५
  • 970 पटक पढिएको
  • Mausam

 

 मुलुकमा संघीयता लागु भएपनि कतिपय आवाश्यक ऐन नवन्दा संघीयतको पूर्ण कार्यान्वयन भइसकेको छैन । 

सम्बृद्धिको आधार मानिने देशभर निर्माणाधीन अवस्थामा रहेका र चालु आ.व. ०७५/०७६ सम्म सरकारको छनौटमा परेका खानेपानी, सडक, ढल, पुलेसा, सिंचाई र अन्य आयोजनाहरु सम्पन्न भएपनि स्थानीय निकायलाई हस्तानतरण हुन सकेका छैनन् । 

संघीयता कार्यन्वयनका लागि पनि त्यस्ता आयाजनाहरु प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्नु जरुरी हुन्छ । 

यसैबीच बिहीबार बस्ने संघीय संसदको प्रतिनिधिसभा बैठकमा सांसद खगराज अधिकारीले यसवारेमा सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचि तय भएको संसद सचिवालयले जनाएको छ । उक्त

प्रस्तावका समर्थकहरुमा विशाल भट्टराईर धुव्र कुमार शाही रहेको संघीय संसदका महासचिवव मनोहर भट्टराइले जनाएका छन् । 

संसदमा पेश भएको प्रस्ताव छलफलपछि पास भए ति विषयहरु राष्ट्रिय महत्वका रुपमा रहने छन् । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved