करणी उद्योगमा पक्राउ परेका काँग्रेस नेता शिव कोइरालाविरुद्ध पाँच दिनको म्याद थप

  • प्रकाशित मितिः माघ ४, २०७८
  • 398 पटक पढिएको
  • समय अनलाइन

विराटनगर । दश वर्षीय बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका प्रदेश समिति सदस्य तथा बुढीगंगाका नेता शिव कोइरालालाई म्याद थप गरि प्रहरीले अनुसन्धान सुरु गरेको छ । मोरङ प्रहरीले सोमबार जिल्ला आदलत मोरङमा ‘जवरजस्ती करणी गर्ने उद्योग’ मा पाँच दिन म्याद थप गरि अनुसन्धान सुरु गरेको हो ।

सात दिनको म्याद मागेकोमा अदालतले अनुसन्धान गर्न पहिलो पटक पाँच दिनको समय दिएको हो । अदालतले दिएको समयसीमा सकिएपछि पुनः म्याद थप गरि अनुसन्धान गर्नुपर्दछ । जवरजस्ती करणी उद्योगमा २५ दिनसम्म न्यायीक हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानूनी व्यवस्था छ ।

मोरङको बुढीगंग गाउँपालिका १ टंकिसनवारी घर भएका कोइरालालाई आइतबार दिउँसो मोरङ प्रहरीले बालिकालाई जवरजस्ती करणाीको प्रयास गरेको आरोपमा पक्राउ गरेको थियो । पक्राउ परेका काइरालाले १० वर्षीय बालिकालाई टंकिसनवारीस्थित बाथरुममा शुक्रबार साँझ जवरजस्ती करणीको प्रयास गरेको आरोप छ । पीडितले दिएको जाहेरीको आधारमा कोइरालालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेकोे मोरङ प्रहरीका डिएसपी मन्जिल मुकारुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved