लायन्स क्लव इटहरी मोल्विन जोनले इनरुवाका विपन्न हरुलाई न्यानो कपडा वितरण

  • प्रकाशित मितिः माघ ५, २०७८
  • 451 पटक पढिएको
  • समय अनलाइन

इटहरी । माघ महिना सुरु भएसंगै पुर्वी तराईमा बढी रहेको जाडोलाई लक्षित गरी लायन्स क्लव अफ इटहरी मोल्विन जोनले इनरुवाका विपन्न वर्गका मानिसहरुलाई न्यानो कपडा वितरण गरेको छ ।  इनरुवा नगरपालिका वडा नम्बर ८ कशंमडनको मर्दसा टोलमा लायन्स क्लव अफ इटहरी मोल्विन जोनले २सय ५० जनालाई ज्याकेट वितरण गरेको हो ।

   लायन्स क्लव अफ इटहरी मोल्विन जोनका अध्यक्ष रितेष श्रेष्ठको अध्यक्षता तथा लायन्स क्लव अफ एरिया चिफ टंककुमारी गुरुगंको प्रमुख आतिथ्यमा भएको न्यानो कपडा वितरण कार्यक्रममा मर्दसामा अध्ययनरत १सय ५० विद्यार्थीलाई कपि ,पेन्सील , इलेजर लगायतका शैक्षिक सामाग्रीहरु समेत वितरण गरियो ।

लायन्स क्लव अफ इटहरी मोल्विन जोनका द्धितिय उपाध्यक्ष तथा कार्यक्रमका संयोजक दिपक काफ्लेले जाडो वढी रहेको समयमा गाउँवस्तीमा मानिसहरुलाई केही सहयोग पुर्याउने उद्धेश्यले ज्याकेटक तथा विद्यार्थीहरुको लागि शैक्षिक सामाग्री वितरण गरिएको वताए ।

 सामाज सेवाका क्षेत्रमा काम गर्दै आएको लायन्स क्लव अफ इटहरी माल्विन जोनले विपदमा परेकाहरुलाई सहयोग गर्दै आएको र अहिले जाडो वढी रहेको समयमा न्यानो कपडा वितरण गरिएको अध्यक्ष रितेश श्रेष्ठले जानकारी दिए ।

जाडो वढी रहेको समयमा न्यानो कपडा पाएपछि स्थानीय जेष्ठनागरिक तथा शैक्षिक सामाग्री पाएपछि विद्यार्थीहरु हर्सित बन्न पुगे । न्यानो कपडा वितरण कार्यक्रममा लायन्स क्लव अफ इटहरी मोल्विन जोनका बरिष्ठ उपाध्यक्ष मिनकुमार मगर , माओवादी केन्द्रकी इनरुवा अध्यक्ष तोया गिरी , स्थानीय समाजसेवी मोसिम हुसैन लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved