कोरोना संक्रमणको कारण देखाउँदै यातायात कार्यालय पनि बन्द

  • प्रकाशित मितिः माघ ६, २०७८
  • 417 पटक पढिएको
  • समय अनलाइन

विराटनगर । विराटनगरस्थित प्रदेश १ को यातायात सेवा कार्यालय कर्मचारीलाई कोरोना संक्रमण भएको भन्दै बन्द भएको छ ।

यातायात कार्यालयले मङ्गलबार सूचना जारी गरी कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएको भन्दै बन्द गरेको जनाएको हो ।

‘यस कार्यालयमा कार्यरतमध्ये केही कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएको र अन्य केही कर्मचारीहरुमा समेत कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएकाले मिति २०७८–१०–०४ देखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि कार्यालयको आन्तरिक कामकाज तथा जरिवाना लाग्ने सेवाबाहेक अन्य सेवा प्रदान गर्न कार्यालय असमर्थ रहेको व्यहोरो जानकारी गराइन्छ । यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति कार्यालय क्षमाप्रार्थी छ,’ सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved