सामसुङका टेलिभिजनको मूल्य ह्वात्तै घट्यो

  • प्रकाशित मितिः असार 15, 2075
  • 176 पटक पढिएको
  • Mausam

सामसुङ टिभीको लागि नेपालको आधिकारीक बिक्रेता हिम इलोक्ट्रोनिक्स प्रालिले टिभीको मूल्य घटाएको छ ।

विश्वकपको अवसरमा सामसुङले ८२ इन्चको प्रिमियम एमयू ८००० यूएचडी टिभी, ७५ को एमयू ६१७२, ६५ इन्चको एमयू ७००० मोडलमा मूल्य घटाएको हो ।

८२ इन्चको टिभीमा ११ लाख ९९ हजार रहेकोमा हाल ८ लाख ९९ हजार रुपैंया घटाएको कम्पनीले जनाएको छ । ७५ इन्चकोलाई ६ लाख ४९ हजार रहेकोमा ४ लाख ९९ हजार र ६५ इन्चको लाई ३ लाख ५४ हजार रहेकोमा २ लाख ८५ हजार रुपैंयामा प्रदान गर्न लागेको कम्पनीले जानाकारी गराएको छ ।

नेपालभर फैलिएर रहेका सामसङ्ग प्लाजाहरूबाट टेलिभिजन खरिद गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस


समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: samayaaaweekly@gmail.com / jivanphuyal9@gmail.com / samayaonline.com@gmail.com


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

N/A

फोटो पत्रकार

नविन बस्नेत

लेखक

विरेन्द्र कार्की

प्रबन्ध निर्देशक

जीवन फुयाल

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

सल्लहकार

आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2019 - Samayaonline.com All rights reserved