नेपाल प्रहरी र शसस्त्र प्रहरी संगठनलाई संघीय संरचना अनुसार रुपान्तरण

  • प्रकाशित मितिः असार १५, २०७५
  • 1039 पटक पढिएको
  • Mausam

सरकारले संघीय संरचना अनुसार नेपाल प्रहरी र शसस्त्र प्रहरी संगठनलाई संघीय संरचना अनुसार रुपान्तरणका लागि आवश्यक ऐन बनाउने भएको छ । 

शुक्रबार बिहान प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले संघीयता अनुरुपत नेपाल प्रहरी र प्रदेश प्रहरीको कार्य सम्पादन सम्बन्धी कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धी विधेयक बनाउन र शसस्त्र प्रहरी बलको सेवाको गठन सञ्चालन र सेवाको सर्तहरु सम्बन्धी विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति जनाएको हो ।

त्यसैगरी विदुषी योगमाया विश्वविद्यालय बनाउने सम्बन्धमा कानून बनाउने सैद्धान्तिक सहमति दिएको छ । बैठकले माथिल्लो त्रिसुल त्रि बी जल विद्युत् आयोजनाका लागि बन क्षेत्र प्रयोग गर्न दिने निर्णय पनि गरेको छ ।  

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved