साझ पन लागेको छ,सुर्यको किरण बिस्तारै बिस्तारै बादल बिच लुकामारी खेल्दै छन!समय आफ्नै रफ्तारमा दौडिरहेको छ !पशु-पन्छि हरु आफ्नै बस्सथान मा फर्कीरहेका छन!मानिसहरु आफ्नो दैनिकी सकेर आ आफ्नो घर प्रबेस गर्दै छन!उनि पनि आफ्नो घर को ढोका लगायर भित्र पसेकी मात्रै हुन्छिन!उनि अर्थात नम्रता उन्को नाम,यकासी बाहिर बाट ढोका को ढक ढक आवाज आउछ!नम्रताले ढोका खोल्छिन, तर यक अपरिचित महिला त्याहा उभियकी हुन्छिन, नम्रताले नम्र स्वर मा सोदछिन, हजुर लाइ मैले चिन्न सकिन?? के कति कामले पाल्नु भयो या त कस्लाइ भेट्न आउनु भयो??मेरो नाम कोमल हो म यक यात्रु, कहि जानु थियो थियो! तर बाटो लामो भयकोले गन्तय स्थल सम्म पुग्न सकिन, बास पाउन्छ कि भन्ने हेतुले हजुर को ढोका ढकढकायकी हु! के मलाइ आज यक रात को लागी हजुर को घर मा बास दिन सक्नु हुन्छ ?नम्रता यकछिन सोचमा डुबछिन, मनमनै सोचछिन, के गरौ बास दिउ त को हो के हो?? नदिउ यक महिला यो रात को बिच मा काहा भौतारिन्छिन!नम्रताले ति महिला लाइ नियाल्छिन ! सुन्दर अनुहार,मिठो तर हल्का केहि पिडा मिश्रित हासो, अनि आखाले मा केहि सवाल अड्किय जस्तो ति महिला लाइ उन्ले नाइ भन्न सक्दिननन! हुन्छ अबस्य पनि बास दिन्छु! बरु काहा पो हो हजुर को घर,उन्ले भनछिन, त्यो खोला पारी को भन्ज्यान गाउ!रात छिपिदै हुन्छ घर मा सबै लाइ खाना पकायर खुवान बेर भैसकेकोले नम्रताले ति महिला लाइ भित्रै जाउ, खाना खाना पकाउदै कुरा गरौला भन्दै भित्र बोलाउछिन! दुबै जना भित्र पस्छन!
क्रमश:
कथाकार:अन्जना सिलवाल
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved