विद्यार्थीलाई खोप लगाउन आजदेखि पाँच दिन विद्यालय खुल्ने

  • प्रकाशित मितिः माघ १५, २०७८
  • 1497 पटक पढिएको
  • समय अनलाइन

इटहरी । विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन आज (शनिबार) देखि पाँच दिन विद्यालय खुला हुने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गएको मङ्गलबार सूचना निकालेर माघ १५ देखि २० गतेसम्म विद्यार्थीलाई खोप लगाउने निर्णय गरेको थियो ।

साथै पालिका र स्वास्थ्य संस्थासङ्ग समन्वय गरेर खोप लगाउन भनिएको मन्त्रालयले जनाएको छ । खोप लगाएको सुनिश्चित गरेपछि विद्यालयमा पठनपाठन र परीक्षाहरू सञ्चालन गर्ने सरकारको तयारी छ ।

कोरोना सङ्क्रमण कायमै रहेकाले आगामी  माघ मसान्तसम्म विद्यालय बन्द गर्न कोभिड—१९ व्यवस्थापन समन्वय समिति सीसीएमसीसीले सरकारलाई सिफारिस गरेको छ । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved