नेपाल र मरिससबीचको पहिलो मैत्रीपूर्ण खेल आज

  • प्रकाशित मितिः माघ १५, २०७८
  • 2383 पटक पढिएको
  • समय अनलाइन

काठमाडाैं । नेपाल  अफ्रिकी राष्ट्र मरिसरबीच पहिलो मैत्रीपूर्ण फुटबल आज हुँदैछ । नेपालले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा  मरिससको सामना गर्न लागेको हो ।  अपरान्ह ४ :  ४५ बजे सुरु हुने हुने खेलमा दुबै टिम जित निकाल्ने योजनासहित मैदान उत्रिँदैछन् । नेपालले पहिलो पटक आधिकारिक रुपमा अफ्रिकी राष्ट्रसँग खेल्न लागेको हो ।

नेपालले मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण भने मङ्गलबार खेल्नेछ । नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले किरण चेम्जोङको कप्तानीमा दुई खेलका लागि दुई फरक टिम घोषणा गरिसकेका छन् ।

खेलाडीलाई अन्तराष्ट्रिय खेलको अनुभव दिने उदेश्यले दुई टोली बनाएको प्रशिक्षक  अल्मुताईरीले जानकारी दिए। अल्मुताईरीले खेलाडीबाट राम्रो नतिजा भन्दा उत्कृष्ट प्रदर्शनको आशा गरेको बताए ।

फिफा वरीयतामा मरिसस एक सय ७२ औं स्थानमा छ भने नेपाल एक  सय ६९ औं स्थानमा छ । नेपाल र मरिससबीचको खेलमा दर्शकलाई प्रवेश दिइने छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले स्वास्थ्य प्रोटोकलको पालना गर्दै एक तिहाइ दर्शकलाई मात्र अनुमति दिएको छ । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved