इटहरीमा किसान कल्याणको रक्तदान कार्यक्रम

  • प्रकाशित मितिः माघ १६, २०७८
  • 558 पटक पढिएको
  • समय अनलाइन

इटहरी । सुनसरीको इटहरीमा रहेको किसान कल्याण बचत तथा ऋण सहकारी सस्थाको आयोजनामा बृहत  रत्तदान कार्यक्रम सम्पन्न भएको छ । बढ्दो कोरोना सङ्क्रमणका कारण देशभर रगत अभाव भइरहेको बेला रत्तदान जिवनदान भन्ने उदेश्यले उक्त रक्तदान कार्यक्रम आयोजना गरिएको हो । पछिल्लो समय रगत अभावका कारण ज्यान गुमाएका घटनाहरु बृद्धि भएको अवस्थामा  कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरेको सस्थाका अध्यक्ष शालिग्राम ढकालले बताउनु भएको छ ।

हिजोको दिनमा रेडक्रसबाट मात्र यस्ता अभियान सन्चालन भैरहेकोमा अहिले विभिन्न गैर सरकारी संघसस्थाहरुको समेत सहभागितामा रक्तदान कार्यक्रमहरुको आयोजना गरि रगत संकलन गरिनुले रगतको अभावमा अकालमै ज्यान गुमाउनु पर्ने परिस्थितिको अन्त्य गर्न ठूलो टेवा पुग्ने रक्तदाता मनोज चौधरीले बताउनु भएको छ ।

यस सस्थाले हरेक वर्ष झै यस वर्ष पनि रत्तदान कार्यक्रम गरेको हो । यस सस्थाले २०६० सालबाट नै वार्षिक २ देखि ३ पटक सम्म रत्तदान कार्यक्रम आयोजना गरेको यस सस्थाले शनिबार ८३ पिण्ट रगत रङकलन गरेको थियो । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved