एमसिसी पारित गरौँ,देश थप कङ्गाल बनेर जनसॅख्या अरू नघटोस्: बाबुराम भट्टराई

  • प्रकाशित मितिः माघ १७, २०७८
  • 392 पटक पढिएको
  • समय अनलाइन

काठमाडाैं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले एमसिसीलाई सर्वसम्मतिले संसदबाट पारित गर्न आग्रह गरेका छन् ।आइतबार मध्यराति सामाजिक सञ्जाल मार्फत उनले एमसिसीलाई आलटाल नगरी सर्वसम्मतिबाट पारित गर्नुपर्ने बताएका हुन् ।

उनले सबै एकमुख भएर जनतालाई एमसिसीबारे बुझाउँनुपर्ने समेत बताए ।अध्यक्ष भट्टराईले एमसिसीकोे वहानाम प्रतिगमन विरोधी गठबन्धन नटुटोस् भन्ने कामना समेत गरेका छन् ।

उनले यही प्रकरणमा नेपालका रूढिवादी कम्युनिस्टका लागि घाँटीको हाड नबनोस भन्दै देश कङ्गाल बनेर जनसङ्ख्या अरू नघटोस भन्दै सचेत गराए । अध्यक्ष भट्टराईले शक्तिकेन्द्रहरूको चलखेलबाट देश बरवाद नहोस भन्दै कामना समेत गरे ।

उनले लेखेका छन्, एमसिसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं, सबै एकमुख भएर जनतालाई बुझाऊॅ! यही वहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्! यो प्रकरण नेपालका रूढिवादी ‘कम्युनिष्ट’कालागि घॉटीको हाड नबनोस्! देश थप कङ्गाल  बनेर जनसङ्ख्या अरू नघटोस्, शक्तिकेन्द्रहरूको चलखेलबाट देश बर्बाद नहोस् ! 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved