जेठ ४ मा स्थानीय तहको निर्वाचन गर्ने देउवाको सङ्केत

  • प्रकाशित मितिः माघ १८, २०७८
  • 416 पटक पढिएको
  • समय अनलाइन

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्नसक्ने सङ्केत गरेका छन् ।सोमबार वाग्मती प्रदेशका काङ्ग्रेस पदाधिकारीहरूसँगको भेटमा देउवाले आगामी जेठ ४ गते स्थानीय तह हुने सङ्केत दिएका हुन् । साथै देउवाले स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न काङ्ग्रेस पदाधिकारीहरूलाई निर्देशन दिएका छन् । 

भेटवार्तामा सहभागी वाग्मती प्रदेशका एक पदाधिकारीले भने, ‘पार्टी सभापति देउवाले जेठ ४ गतेका लागि स्थानीय तहको निर्वाचनको् मिति घोषणा गर्ने सङ्केत गरेका छन् । 'त्यसैले होला, हामीलाई स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएको,' उनले भने ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved