महिनामा तिन पटक बढयाे पेट्राेलियमकाे मुल्य : तर पनि निगम भन्छ अझै अरबाै घाटामा छाै

  • प्रकाशित मितिः माघ १९, २०७८
  • 1203 पटक पढिएको
  • समय अनलाइन

इटहरी । लगातार बढिरहेको पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको भाउ प्रतिलिटर तीन–तीन रुपैयाँले बढाएको हो । 

बढेको मूल्य भरे राति १२ बजेपछि लागू हुने निगमले जनाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय ४२, डिजेल र मट्टितेलको मूल्य लिटरको एक सय २५ रुपैयाँ पुगेको छ । 

हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर एक सय डलर बढेको छ । 

यही माघ ५ मा निगमले पेट्रोलियमको भाउ बढाएको थियो । निगमले अन्तर्राष्ट्रिय बजारमै इन्धनको मूल्य बढेको भन्दै पेट्रोलियम पदार्थको मूल्य बढाएको दाबी गरेको छ । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved