एमसिसीमा देउवाको दौडधुप, पार्टी र सरकारमा छलफल तीव्र

  • प्रकाशित मितिः माघ २१, २०७८
  • 403 पटक पढिएको
  • समय अनलाइन

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा आउँदो प्रतिनिधिसभा बैठकमा मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) परियोजना टेबुल गराउने प्रयासमा सक्रिय भएका छन् । 

उनले ‘जसरी पनि’ एमसिसी संसद्मा टेबुल गराउन पार्टी र सरकारभित्र आन्तरिक तयारी तीव्र बनाएका हुुन् । 

यसक्रममा देउवाले सत्ता गठबन्धन दलका शीर्ष नेतामात्र होइन, आफ्नै दल नेपाली काङ्ग्रेस नेताहरूसँग पनि आन्तरिक छलफल गरिरहेका छन् ।

उनले केहीबेरअघि आफ्नै दलका नेताहरू बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, दिलेन्द्र बडू, पुष्पा भुसाललगायतसँग एमसिसीबारे छलफल गरेको बालुवाटार स्रोतले जनाएको छ । 

छलफलका लागि देउवाले ती नेतालाई बालुवाटार बोलाएका थिए । देउवाले एमसिसी टेबुल गराउने वातावरण तयार गर्न नेताहरूलाई निर्देशन दिएको सहभागी एक नेताले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved