सुन्दरहरैचामा पेट्रोलियम पद्धार्थको मुल्यवृद्धिको विरोध

  • प्रकाशित मितिः माघ २१, २०७८
  • 504 पटक पढिएको
  • समय अनलाइन

इटहरी । स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न दवाव दिने उद्धेश्यले  प्रतिपक्षी नेकपा एमालेको युवा तथा विद्यार्थी संगठनले मोरगंको सुन्दरहरैंचामा प्रर्दशन गरेको छ ।

   सत्तारुड गठनबन्धन  स्थानीय तहका जनप्रतिनिधिहरुको पदावधि आगामी जेष्ठ ५मा सकिदै गर्दा समेत निर्वाचनको मिति घोषणा गर्न आनाकानी गरिरहेको भन्दै एमालेका भातृ संगठनहरु राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु सुन्दरहरैचाको संयुक्त आयोजनामा दवाव कार्यक्रम गरिएको हो ।

   स्थानीय तहको निर्वाचनको मिति घोषणा साथै पेट्रोलियम पद्धार्थ लगायतको मुल्यवृद्धिको विरोधमा आयोजना गरिएको दवावमुलक कार्यक्रममा सरकार विरोधी नारा लगाउदै प्रदृशन गरिएको थियो । नाराजुलुसपछि विराटचौकमा आयोजित कोणसभामा बोल्ने बक्ताहरुले निर्वाचनको मिति तत्काल घोषणा गरिनु पर्ने , मुल्यवृद्धि फिर्ता लिनु पर्ने लगायतका माग राखेका थिए ।

कोणसभामा नेकपा एमाले मोरङ जिल्ला कमिटी सदस्य सन्तोष वान्तवा, सुन्दरहरैंचा नगर कमिटी अध्यक्ष मातृकाप्रसाद ढकाल, राष्ट्रिय युवा संघ नेपाल मोरङ जिल्ला कमिटी सदस्य प्रविण घिमिरे सुन्दरहरैंचाका अध्यक्ष जयप्रकाश रायमाझी अनेरास्ववियुका केन्द्रीय सदस्य लक्ष्मी पोखरेलले सरकारको गठवन्धन सरकारको आलोचना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved