प्रदेश १ मा नयाँ मन्त्रीको नाम फाइनल, आजै सपथ

  • प्रकाशित मितिः माघ २३, २०७८
  • 420 पटक पढिएको
  • समय अनलाइन

इटहरी । प्रदेश १ सत्तारूढ गठबन्धनले सरकारमा थपिने  मन्त्रीको नाम फाइनल गरेको छ । मन्त्रीको आजै सपथ ग्रहण गर्ने तयारी छ ।आज  नेकपा एकीकृत समाजवादी नेपाली काङ्ग्रेसबाट ३—३ र माओवादी केन्द्रबाट दुई जनाले सपथ ग्रहण गर्नेछन् ।

माओवादी केन्द्रबाट रामकुमार राई, झलकिसंह दर्लामी मन्त्री बन्नेछन् । नेकपा एकीकृत समाजबादीबाट राजन राई, खिनु लिम्बु , उपेन्द्र घिमिरे मन्त्री बन्नेछन् ।

नेपाली काङ्ग्रेसबाट प्रतापप्रकाश  हाङगाम, ओमप्रकाश सराबगी, शेखरचन्द्र थापा मन्त्री बन्नेछन् । मन्त्री बन्नेको नाम लगभग फाइनल भएको गठबन्धन स्रोतले बताएको छ ।

प्रदेश १ मा सातबाट मन्त्रालय विभाजन गरि १२ बनाइएको थियो । तर भागबन्डा नपुगेपछि पुन मन्त्रालय फुटाएर १३  बनाएको छ ।स्रोतका अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट सञ्चार मन्त्रालय विभाजन गरिएको हो । सञ्चार मन्त्रीको जिम्मेवारी उपेन्द्र घिमिरेले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved