इटहरी सार्वजनिक शौचालय बन्दै छ

  • प्रकाशित मितिः फागुन ४, २०७८
  • 1004 पटक पढिएको
  • समय अनलाइन

इटहरी / इटहरी उपमहानगरपालिका क्षेत्रमा सार्वजनिक शौचालय नभएको भन्दै भएको आलोचनाको इटहरी उपमहानगरपालिकाले खण्डन गरेको छ । उपमहानगरले बुधवार एक विज्ञप्ति जारी गर्दै चर्चामा आय जस्तो इटहरीमा शौचालय अभाव नभएको बताएको हो ।

इटहरी ९ स्थित बसपार्कमा दुई वटा सार्वजनिक शौचालय र आइत, बुध हटियामा पनि सार्वजनिक शौचालय रहेको उल्लेख गरिएको छ । साथै उपमहानगर परिसरमा स्मार्ट शौचालयमा निमार्णकाे काम अन्तिम चरणमा पुगेको उपमहानगरले बताएको छ । स्मार्ट शौचालयमा महिला तथा पुरुष शौचालय,महिला तथा पुरुष दुवैका लागि अपाङ्गतामैत्री शौचालय, स्टाफ शौचालय रहने छन्‌ ।

वगैचा,वाटर फाउन्टेन र क्लक टावर समेत रहने छ । २० जनाले एकै पटक प्रयोग गर्न सकिने शौचालयमा स्वचालित चार वटा ढोकाहरू रहने छन्‌ । यसैबिच उपमहानगरपालिकाले दुई वटा घुम्ती शौचालय खरिदका लागि प्रक्रिया अघि बढाइसकेको बत्ताइएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved