फिल्म निर्माणमा सहकार्य गर्दै नीर शाह र तुलसी घिमिरे

  • प्रकाशित मितिः फाल्गुन १८, २०७८
  • 1316 पटक पढिएको
  • समय अनलाइन

दुई वरिष्ठ फिल्म निर्माता तथा निर्देशक नीर शाह र तुलसी घिमिरेले एक अन्तर्राष्ट्रिय फिल्म निर्माणमा सहकार्य गर्ने भएका छन् । घिमिरेले निर्देशन गर्ने फिल्मको निर्माणमा नीर शाह फिल्म्स र घिमिरेकै प्रोडक्सन कम्पनीले सहकार्य गर्ने टुंगो लागेको छ ।

यसैसाता राजधानीमा आयोजित निफ फिल्म फेस्टिभलको पत्रकार सम्मेलनमा शाह र घिमिरेले आफूहरुले सहकार्य गर्न लागेको खुलासा गरेका हुन् । दुवै जनालाई फिल्म निर्माणमा यथार्थवादी स्कुलको प्रवर्द्धन गर्ने अभियन्ताको रुपमा समेत लिइन्छ ।

हामीले बनाउन लागेको फिल्म कलात्मक अभिव्यक्ति गर्ने क्लासिक पनि हुनेछ । यसका आफ्नै खाले दर्शक पनि छन्,’ शाहले भने । फिल्मको विषयवस्तु घिमिरेकै शैलीसँग मिल्ने भएकाले पनि उहाँले नै निर्देशन गर्नुहुनेछ,’ शाहले जनाए ।

अहिले स्क्रिप्ट लेखनकै चरणमा रहेको प्रोजेक्टले आगामी दुई सातासम्म आकार लिने समेत शाहले जनाए ।

निर्देशक घिमिरेले पनि अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले शाह र आफूले सहकार्य गर्न लागेको  समय अनलाईन सग बताए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved