यसअघि राती रुसी सैनिक शहरको गल्लीमा देखिएका थिए । शहरका मेयरले खेरसनको रेल स्टेशन र बन्दरगाहमा रुसी सैनिकले कयुक्रेन र रुसबीच युद्धको आज सातौँ दिन हो । रुसी हमलामा युक्रेनमा भारी विनाश भएको छ । युक्रेनका केही इलाका रुसको कब्जामा पनि छ तर राजधानी किएभमा हाल युक्रेनकै नियन्त्रण छ ।ब्जा गरेको बताएका थिए ।यसैबीच दुबै देशका प्रमुखबीच सोमबार एक चरणको वार्ता पनि भएको थियो जुन निष्कर्षविहिन भएको थियो ।रुसले युक्रेनमाथि हमला रोक्नका लागि जुन शर्त राखे त्यो युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले मान्न अस्वीकार गरिदिए ।त्यसपछि रुसले युक्रेनमाथि हमलालाई तीब्रता दिएको छ । युक्रेनको दोस्रो ठूलो शहर खारकिएभमा मिसाइल हमला पनि भएका छन् ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved