इटही ।इटहरीका कर्ण विस्वकर्माले पुर्व राजा ज्ञानेन्द्र शाहलाई उपहार स्वरुप श्रीपेच उपहार दिएका छन् । पुर्व रानी कोमल राज्य लक्ष्मी शाह सहित पुर्व राजा ज्ञानेन्द्र आफन्त को मा झापा वसाईृ पस्चात काठमाण्डौ फर्कने क्रममा चन्द्रगढी एयरपोर्ट पुगेका राजालाई विस्वकर्माले एयरपोर्टमा श्रीपेच उपहार दिएका हुन् । विस्वकर्माका अनुसार श्रीपेच पाच लाख मुल्य वरावरको हो । श्रीपेचलाई सुन,चादि,मोती,हीराले सजाइएको छ । राम कुमार सुव्वा र सुदन थापाले आफुलाई पुर्व राजा ज्ञानेन्द्र सग भेट्ने वातावरण मिलाई दिएको वताए । इटहरी पाँच निवासी विस्वकर्मा गरगहना कालीगड हुन र उनले आफुले फोटो हेरेर श्रीपेच तयारी गरेको वताए ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved