फरार प्रतिबादि पक्राउ ।
- प्रकाशित मितिः वैशाख १२, २०७९
- 859 पटक पढिएको
- समय अनलाइन
फरार प्रतिवादी पक्राउ ।
इटहरी । सुनसरीको धरान महानगरपालिका-१९ साम्पाङ चौकबाट फरार प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध मुद्दामा सम्मानित जिल्ला अदालत सुनसरीको २०७८।०९।२३ गतेको फैसालाले २ बर्ष ९ महिना १० दिन कैद र रु.१ लाख रुपैया जरीवाना भई फरार रहेका सोहि स्थानका ४६ बर्षीय यज्ञ बहादुर खडकालाई १ नम्बर प्रदेशको प्रादेशिक अनुसन्धान समुह RIT बाट खटिएको प्रहरी टोलीले गाँउ घरमा नै लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका खड्कालाई तोकिएको कैद भुक्तानको लागि कारागार चलान गरेको गरेकाे जनाइएकाे छ ।