महिलाहरुकाे तालिम गाेष्ठिमा पुरुषलाई पनि सहभागी गराउनु पर्ने सांसद सावित्री जाेशिले बताइन ।

  • प्रकाशित मितिः बैशाख १३, २०७९
  • 514 पटक पढिएको
  • समय अनलाइन

इटहरी । महिलाहरुकाे तालिम, गाेष्ठि विभिन्न भेटघाट कार्यक्रमहरुमा पुरुषलाई पनि सहभागिता गराउनु पर्छ अनि मात्र महिलाहरुकाे भाब,मर्मलाई बुझ्न सक्ने सांसद सावित्री जाेशी,श्रेष्ठले बताइन् । उक्त कुरा सांसद जाेशिले धरानमा भएकाे सुचना,आचारसंहिता,चलचित्र पत्रकारिता र मनाेपरामर्श लगायत समसामयिक विषयमा क्षमता अभिबृद्वि तीन दिने तालिममा बताएकि हुन । तीन दिन सम्म रहने साे तालिममा डा.मधुर बस्नेत,पत्रकार महासंघ केन्द्रीय सदस्य भिषण राई र अग्रज पत्रकार भवानी बरालले प्रशिक्षण गर्नेछन् । क्रियाशिल पत्रकार महिला डब्लुडब्लु जे सुनसरीको आयाेजना तथा दिब्य राेशनी साप्ताहिक काे सह आयाेजक र प्रदेश एक सांसद बिकास काेष काे सहकार्यमा भएकाे हाे । कार्यक्रममा पत्रकार महासंघकाे अध्यक्ष जनकऋषि राई,डब्लुडब्लु जे सुनसरीकाे संस्थापक अध्यक्ष गंगा वराल लगायत सुनसरीका तीस जना महिला पत्रकारको सहभागिता रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved