गठबन्धनको तर्फबाट नेपालि काँग्रेसका प्रमुख पदका उमेद्वार हेमकणर् पौडेलको नेतृत्वमा घर दैलो अभियान

  • प्रकाशित मितिः बैशाख १८, २०७९
  • 611 पटक पढिएको
  • समय अनलाइन

इटहरी । बैशाख ३० गते हुने स्थानिय तहकाे निर्वाचनलाई मध्यनजर गर्दै राजनीति दलका उमेद्वारहरु सर्वसाधरण मतदाताहरुको घर दैलोमा मत माग्ने क्रम बढेको देखिन्छ ।

सुनसरीको दुइ वटा उपमहानगरपालिका , चारवटा नगरपालिका र छ वटा गाउँपालिका गरी १२ वटा स्थानिय तहमा चुनाव हुन लागि रहेको हाे ।

गठबन्धनको तर्फबाट नेपालि काँग्रेसका प्रमुख पदका उमेद्वार हेमकणर् पौडेलको नेतृत्वमा घर दैलो अभियानमा छन भने नेपाल कम्युनिष्ट पार्टी एमालेको तर्फबाट याम सुब्बाको नेतृत्वमा मतदाताहरुको घर दैलो अभियानमा प्रचालित भएको देखिन्छ ।

गठबन्धनको तर्फबाट इटहरीको मुटुको रुपमा मानिएको इटहरी वडा न ६ को वडा अध्यक्षका उमेद्धवार दिवश पोखरेलले वडा नम्बर ६ को घर दैलो कार्यक्रममा र्सवसाधारण मतदाता र जेष्ठ नागरीकहरुको आर्शिवाद लिदै इटहरीको समग्र सम्मृदि बिकाश र परीर्वतन सगै ब्यबस्थित गर्नका लागि आफ्नो पक्षको उमेद्वारी दिएको बताएका छन ।

 

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved