इटहरी को विकास लागि युवा नेता आकाश सुब्बाको आवश्यक

  • प्रकाशित मितिः बैशाख २४, २०७९
  • 602 पटक पढिएको
  • समय अनलाइन

जीवन फुयाल  /इटहरी आसन्न स्थानीय तहकाे निर्वाचन नजिकिदै रहेकाे समयमा इटहरी उपमहानगरपालिका मा राष्ट्रिय प्रजातन्त्र पाटिकाे मेयर पदका उमेदवार आकाश सुब्बा सग समय अनलाइनका प्रतिनिधिले गरेको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत गरिएको छ। आकाश सुब्बालाई इटहरीको सबै वडाको जनताले चिन्दैन भन्ने आराेप छ नी । ठिकै हाे बिचमा हाम्रो पाटि कहिले टुट्ने कहिले जुट्ने भएको कारण पनि निष्कृय भएकाे थियाे ,त्यसले गर्दा अन्य वडामा हाम्रो उपस्थित कम भएको हाे । नगरकाे मेयर बनेपछि के के काम गर्ने याेजना छ । भ्रष्टाचार रहित नगर बनाउने त्यस पछि सभ्य बिकास प्रेमि मान्छेहरुकाे नमुना सहर इटहरी बनाउने । वडा अध्यक्षमा नउठेर मेयर पदमा उठ्नु भयाे किन ,,इटहरीकाे जनताले पाउने सेवा सुबिधा त छदैछ त्यसमा गरिव दुखि पिछडा वर्ग महिलाहरुकाे लागि सरकारी निति राम्रो छ तर कार्यवयन हुन सकेको छैन त्यसलाई कार्यवयन गर्न ।भुमिसुधार मन्त्री बनिसकेका राम कुमार सुब्बाले अरुलाई मेयरकाे टिकट नदिएर आफ्नो छाेरालाई नै दिएकाे भन्ने चर्चा छ नी ,,,मेराे पनि पाटिमा तिस,पैतिस बर्षकाे याेगदान छ,दस,बार बर्षकाे उमेर देखि पाटिकाे झन्डा बाेकेर हिडेकाे छु ।झट्ट हेर्दा राम कुमार सुब्बाको छाेरा भए पनि मेराे याेगदान र क्षमतालाई हेरेर पाटिले नै छनाेट गरेर मलाई मेयर पदका लागि प्रस्ताव आएको हाे,राजनीतिमा खासै आउने मन थिएन,नेता भन्न साथ फटाह,घुस्याहा भन्ने साेच जनतामा भैरहेको अवस्थामा तर साथिभाई,इस्टमित्र गाउछिमेकिलेे तपाई जतिकाे मान्छे यसरी चुप लागेर बस्नु हुदैन नत्र अन्य दलहरूले मनपरि लुटतन्त्र भ्रष्टाचार गर्छन भनेर प्रेसर गरे पछि मैले मेयरकाे उमेदवारी दिएकाे हाे ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved