चुनावीसभालाई सम्बोधन गर्दै ओलीले इटहरी

  • प्रकाशित मितिः बैशाख २४, २०७९
  • 365 पटक पढिएको
  • समय अनलाइन

इटहरी- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इटहरी पूर्वको केन्द्रबिन्दु रहेका कारण यहाँको चौतर्फी विकास हुनुपर्ने बताएका छन्।इटहरीमा शनिबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै ओलीले इटहरी पूर्वको केन्द्रबिन्दु भएका कारण यहाँको विकास निर्माणमा नेकपा एमालेले जितेको अवस्थामा विकास हुने बताएका हुन्। इटहरी पूर्वाञ्चलको केन्द्रबिन्दु रहेको
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इटहरी पूर्वको केन्द्रबिन्दु रहेका कारण यहाँको चौतर्फी विकास हुनुपर्ने बताएका छन्।इटहरीमा शनिबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै ओलीले इटहरी पूर्वको केन्द्रबिन्दु भएका कारण यहाँको विकास निर्माणमा नेकपा एमालेले जितेको अवस्थामा विकास हुने बताएका हुन्। इटहरी पूर्वाञ्चलको केन्द्रबिन्दु रहेको उदृत गर्दै ओलीले भने, ‘इटहरीलाई जताबाट आउनेले पनि आहा इटहरी ! भन्न सकुन्।’
नेकपा एमालेलाई जिताएको अवस्थामा आफूले इटहरी बनाउने जिम्मा लिएको बताएका हुन्। ‘यहाँ छाप्रा देख्न नपरोस्, भत्किएका बाटा देख्न नपरोस्, थोत्रा भएका छाना, भित्ता भएका स्कुल देख्न नपरोस्,’ ओलीले भने, ‘राम्रा अस्पताल देख्न परोस्, राम्रा विद्यालय देख्न परोस्, राम्रा कार्यालयहरू देख्न परोस्, त्यस ढंगले यो नगरको विकास होस्। भोट हाल्ने काम तपाईंहरूको, विजयी बनाउने काम तपाईंहरूको। विकासको जिम्मा उहाँहरूले लिनुहुन्छ, उहाँहरू मेरो प्रतिनिधि हो, त्यसको जिम्मा म लिन्छु, इटहरीको विकासको जिम्मा म लिन्छु। बजेटको अभाव हुँदैन, आगामी निर्वाचनमा कस्को सरकार भन्छ भन्ने कुरा मैले भन्नैपर्दैन।'
पनि आहा इटहरी ! भन्न सकुन्।’

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]

समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved