नेयमरको पुन चर्चा आफु केन्द्रित: ब्राजिलको यात्रा निरन्तर

  • प्रकाशित मितिः असार १९, २०७५
  • 1041 पटक पढिएको
  • Mausam

नेयमरले गोल गर्नुका साथै अर्को गोलका लागि पास उपलब्ध गराउदै पुन चर्चा आफु केन्द्रित बनाउदा ब्राजिल सोमबार मेक्सिको माथी २–० को विजय हात पारी विश्वकप फुटबलको क्वार्टरफाइनल पुगेको छ । दक्षिण अमेरिकी राष्ट्र लगातार सातौं पटक विश्वकपको अन्तिम ८ मा पुगेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको अवस्थामा दोस्रो हाफ लगत्तै टयाप गर्दै गोल गरेका पेरिस सेन्ट जेर्मेनका फरवार्ड नेयमारले दोस्रो हाफको अन्तमा रोबर्टो फिर्मिन्होलाई दोस्रो गोलका लागि सजिलो पास उपलब्ध गराईदिएका थिए । तर मेक्सिकोका मिगुइल लायुनले सामन्य छुँदा समेत नेयमरले ठुलो चोट लागेको झै अभिनय गरेकाले खेल ओझेलमा परेको थियो ।

त्यसले उनले देखाएको सकरात्मक प्रदर्शनलाई भने ओझेल बनाउन सकेन् । मेक्सिकोलाई पाँच पटकको च्याम्पियन ब्राजिल चट्टान जस्तै बन्यो ।

विश्व च्याम्पियन जर्मनीमाथी १–० को विजय हात पारी विश्वकपमा सानदार सुरुआत गरको मेक्सिको अन्त्य परमपरागत रुपमा नै रहयो । १९९४ को विश्वकप देखि मेक्सिको नकआउट चरणको सुरुआतमै पराजय हुदैं आएको छ । १९८६ यता मेक्सिको क्वार्टरफाइनल पुग्न सकेको छैन ।,यो खबर आजको कान्तिपुर दैनिकमा यो खबर रहेको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved