निर्वाचन कार्यालयले सूचना सच्याएर

  • प्रकाशित मितिः जेठ १, २०७९
  • 628 पटक पढिएको
  • समय अनलाइन

अहिले पुनः निर्वाचन कार्यालयले सूचना सच्याएर सार्वजनिक गरेको छ । इटहरी २० मा वडाध्यक्षमा कांग्रेसका मणिराम श्रेष्ठको १११९ मत प्राप्त भएको छ भने नेकपा एमालेका राजकुमार राईको ७५७ मत प्राप्त भएकोयस्तै, राप्रपाका दीपबहादुर पुरीको २०० मत प्राप्त भएको छ । यस्तै, सदस्यहरूमा कांग्रेसको प्यानलै अगाडि रहेको छ ।यही मतपरिणामअनुसार मेयरमा कांग्रेसका हेमकर्ण पौडेलको १९२७ मत प्राप्त भएको छ ।  यस्तै, नेकपा एमालेका यामकुमार सुब्बाको १४२७ मत प्राप्त भएको छ ।उता, उपमेयरमा नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्टको १२२६ मत प्राप्त भएको छ भने नेकपा एमालेकी सङ्गीता चौधरीले १५४३ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved