इटहरीको मुख्य चोकमा ट्राफिक बत्ती सन्चालनमा आएको छ। स्थानीय सरकारको परिबर्तन सङ्गै भएको उक्त कार्यले स्थानीय सरकारको अनुभुती गर्न पाएको भएतापनी सडक निर्माणकार्यमा भएको ढिलासुस्तीले गर्दा चोकमा महिनौ देखि अलपत्र रुपमा छोडेको नाली निर्माणले सडक यातायात सन्चालनमा असहजता भने कायम रहिरहेको छ। समयमा काम अगाडी नबढाइ इटहरी जस्तो मुख्य बजार क्षेत्रमा लापरबाहीपुर्बक कार्य गर्ने ठेकेदारलाई सम्बन्धित सबै पक्षहरूले खबरदारी गर्नु जरुरी रहेको देखिन्छ
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved