अनुसन्धानमा अब्बल अधिकारी

  • प्रकाशित मितिः श्रावण २४, २०७९
  • 863 पटक पढिएको
  • समय अनलाइन

भोजपुर । भोजपुरमा मोटरसाईकल चोरीमा सलग्न ६ जनलाई पक्राउ गरि सार्वजानिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरले उनिहरुलाई विभिन्न ठाउबाट पक्राउ गरि आईतबार पत्रकार सम्मेलन मार्फत सार्वजानिक गरेको हो ।पक्राउ गरिएकाहरुको साथबाट ४ थान चोरीका मोटसाईकल समेत बरामद गरिएको छ । उनिहरुले ३ थान २५० सिसीको बजाज कम्पनीको पल्सर र एक थान १६० सिसिको अपाची मोटरसाईकल चोरी गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक अर्जुन अधिकारीले बताए । चोरीका मोटरसाईकल २५ हजार देखि ७० हजार सम्ममा बेच्ने गरिएको डिएसपी राईले जानकारी दिए । पक्राउ पर्नेमा सखुवासभा चैनपुर नगरपालिकाका २६ बर्षिय चिनी भन्ने निराजन गौतम , सखुवासभाकै पाचखपन नगरपालिकाका ३ का २५ बर्षिय टिकाराम तिवारी , सोही नगरपालिका २ का २८ बर्षिय रबिकिरण राई रहेका छन् । य
स्तै खादवारी नगरपालिका ७ का २५ बर्षिय मौषम आले मगर , सभापोखरी गाउपालिका ३ का उपेन्द्र तामाङ र खादबारी नगरपालिका १ का ४० बर्षिय रोहितमान राई पक्राउ परेका छन् । मोटरसाईकल चोरीका मुुख्य योजनाकार सखुवासभाको पाचखपन नगरपालिकाका ३ का बम बहादुर न्यौपानेलाई भोजपुर ल्याउने तयारी भैरहेको छ ।
सुनसरीको ईटहरीमा पक्राउ गरिएको न्यौपानेलाई सोमबार भोजपुर ल्याउन लागिएको हो । पक्राउ परेकाहरुलाई चोरी मुद्धामा म्याद थप गरि अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved