दौडधूप सुनिल थापा प्रतिनिधिसभा उम्मेदवार बन्ने

  • प्रकाशित मितिः भदौ ८, २०७९
  • 859 पटक पढिएको
  • समय अनलाइन

धनकुटा /नेपाली काँग्रेसबाट थापाले प्रतिनिधिसभा उम्मेदवार बन्ने बताइसकेका छ भनिन्छ धन र सम्पती भएर मात्रै हुदैन तन मन र वचन पनि चाहिन्छ ।अरुको खुला हृदयले सेवा गरे मन्दिर गइ रहनु पर्दैन।
पुर्व मन्त्री एब नेपाली काग्रेसका केन्द्रिय सदस्य सुनिल ब थापाले धनकुटामा नेपाली काँग्रेसबाट थापाले प्रतिनिधिसभा उम्मेदवार बन्ने बताइसकेका छन् । काँग्रेसबाटै  नेताले सुनिल  थापा   गठबन्धनको मत बलियो छ । स्थानीय तहको निर्वाचनमा पनि यहाँ गठबन्धनबाट धेरै पालिका जितेका           स्र्व सुय बहादुर  थापा   का छोरा  सुनिल  थापाले   अघिल्लो  पलट  पराजित  भोगेको  र आफू एक  पटक  धनकुटा  बिकास लागि आफ्नो  उमेदवार  दिने  बताएका  छन विक्रम संवत् १९८४–२०७२ सालसम्म नेपालको राजनीतिमा सक्रिय थिए । ५ पटक प्रधानमन्त्री भएका सूर्यबहादुरले राजनीतिक उत्तराधिकारीका रूपमा छोरा सुनिल थापालाई अगाडि बढाए । बुवाको निधनपछि सुनिल राप्रपा परित्याग गरेर कांग्रेसमा लागे । यतिबेला सुनिल धनकुटाबाट चुनाव लड्ने तयारीमा छन् ।चुनाव जितेर बुवाको साख फर्काउने रणनीतिमा उनी छन् । सरकारले मंसिर ४ गतेका लागि निर्वाचनको मिति घोषणा गरेपछि धनकुटामा गठबन्धन र एमाले नेताहरूको दौडधूप भइरहेको छ नेपाली काँग्रेस धनकुटाका सभापति दिनेश राईले गठबन्धनको तर्फबाट संघीय संसद्‍मा सुनिल थापा निर्विवाद उम्मेदवार हुने बताए । ‘हाम्रो गठबन्धनको तर्फबाट सुनिल थापा संघीय सांसदको निर्विवाद उम्मेदवार हो,’ उनले भने, ‘दलीय मतको हिसाबले पनि र सिनियरिटीको हिसाबले पनि उहाँलाई सबैले सहयोग गर्नुपर्छ ।’
थापा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा कार्य सम्पादन समितिको सदस्य पनि हुन् ।
स्थानीय तह निर्वाचन २०७९ मा गठबन्धन दलहरूको मतभन्दा केही कममात्रै मत पाएको देखिन्छ उक्त निर्वाचनमा काँग्रेसल धनकुटामा आफ्नो पार्टीले पनि दाबी गर्ने बताए । ‘अघिल्लो पटक पार्टीका नेताहर थिए,’  भने, ‘यस पटक हामीले संसद्‍मा दाबी गरेका छौ पटककै जस्तो शून्य सिटमा राख्ने कुरा गयो भने हामी पार्टीको निर्णयकै विरुद्धमा जान्छौँ ।’ छौँ’, 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved