हिजो राति करिब २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाएर ६ दशमलव ६ म्याग्नीच्युडको भूकम्पमा परी डोटिको पूर्वीचौकी गाउँपालिका-३ को गैरा गाउँमा ८ घर भत्किदा ६ जनाको मृत्यु भएको र ५ जना घाइते भएर २ जना बेपत्ता रहेको दुखद खबरले स्तब्ध बनाएको छ। उक्त भुकम्पका कारणले डोटिको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ३ का अधिकांश घर चर्किएका छन्। भुकम्पमा परेर ज्यान गुमाउनेहरु प्रति भावपुर्ण श्रध्दाञ्जलि, हराएका मानिसहरु चाँडै भेटिउन्, घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना ।
( प्राकृतिक प्रकोपमा परेकालाई राज्यले उचित राहत दिदै चाँडै व्यवस्थापन गरोस्)
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved