धनकुटा : धनकुटामा नेपाली कांग्रेसका सुनीलबहादुर थापालाई पराजित गर्दै नेकपा एमालेका राजेन्द्रकुमार राई विजयी बनेकाछ
एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा एमालेका उम्मेदवार राईले ३० हजार ९६ मत ल्याएर विजयी भए ।
उनका प्रतिष्पर्धी कांग्रेसका थापाले २८ हजार ७०३ मत प्राप्त गरे ।
सम्पन्न प्रतिनिधी सभा तथा प्रदेश सभाको निर्वाचनमा धनकुटाबाट प्रतिनिधि सभा सदस्यमा माननीय राजेन्द्र राई , प्रदेश सभा १ तर्फ माननीय निरन राई एवं २ तर्फ माननीय ईन्द्रमणी पराजुली निर्वाचित हुनुभएको छ । उहाँहरु सबैलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु ।
प्रदेश सभा १ तर्फ उपबिजेता हुनुको नाताले आगामी दिनहरुमा समृद्व धनकुटा निर्माण गर्ने अभियानमा मेरो तर्फबाट पुर्ण सहयोग र उच्च सहयोग गर्ने प्रतिबद्वता ब्यक्त गर्दछु । हाम्रो मुख्य अभिष्टता नै समृद्व समाज निर्माण गर्ने हो । आम मतदाता लगायत सबैमा हृदयबाट नै हार्दिक नमन र सादर धन्यवाद ब्यक्त गर्दछु
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2023 - Samayaonline.com All rights reserved