क्यानेडियन नेपालि गायक एवम कलाकार निस्चल को नयां गित सार्वजनिक चस्किन्छ यो मुटु

  • प्रकाशित मितिः मंसिर १२, २०७९
  • 813 पटक पढिएको
  • जीवन फुयाल

क्यानेडा मा बसोबास गर्नु हुने गायक तथा कलाकार निस्चल नेपाल को गित नामक (चस्किन्छ यो मुटु )नेपाल आइडल कि दमदार प्रतियोगि एवम हाल कि चर्चित तथा भाइरल गायिका अस्मिता अधिकारि को युट्युब च्यानल बाट आज मिति २०७९ मंसिर १२ गते सार्बजानिक भएको छ ।
डिपि खनाल को सब्द, नबिन कार्कि को संगित, बिसाल निरौला को गित प्रबन्धक र निस्चल नेपाल एवम अस्मिता अधिकारि को स्वोर रहेको छ ।
निस्चल कै प्रबन्धक ब्यस्थापन मा बनेको यस औपचारिक लिप्सिङ म्युजिक भिडियो गायक द्वय निस्चल र अस्मिता स्वम ले अभिनय गरेका छन्।
निस्चल नेपाल ले क्यानडा मा सांगितिक सांझ कार्यक्रम मा चर्चित गायक द्वय प्रमोद खरेल्,दिपक लिम्बु लगायत बिभिन्न अरु कलाकार हरु को कार्यक्रम तय गर्न आयोजक कमिटि संग छलफल गरि, कार्यक्रम का ब्यवस्थापक को समिति बनाइ, र सम्पुर्ण क्यानेडियन नेपालि दाजु भाइ तथा दिदि बहिनि लाइ आफ्नो मौलिक्ता , स्ंस्कृति, परम्परा,मातृभूमि तथा सांगितिक क्षेत्र का गहना हरु लाइ लोब हुन नदिन,जोगाउन र ,बिदेस मा पनि चिनाउन ठुलो योग्दान पुर्याउनु भएको छ र क्यानेडा मा समेत आफ्नो प्रस्तुति दिएर नेपालि संगित लाइ सम्मान र माया गर्ने निस्चल आफ्नो काम छोडेर भए पनि र कार्यब्यस्तता भएता पनि आफ्नो अ्मुल्य समय खर्चने गरेका छन् र अब को केहि महिना भित्र एउटा बैठक बसि हाल का उदियमान गायक नेपाल आइडल का दुबै प्रतियोगी आदेस पौडेल, अस्मिता अधिकारि जस्ता जादुयि, बुलन्ध आवाज भएका लाइ समेत क्यानेडा बोलाइ छिटै नै सांगितिक सांझ गराउने योजना भएको र आदेश पौडेल का अस्ट्रेलिया टुर कोर्डिनेटर एवम ब्यवस्थापक को भुमिका को रुप निर्वाह गरिरहेका भर्सटाइल एजुकेसन एन्ड भिसा सर्भिसेस का प्रबन्धक निर्देसक युस्टल दाहाल संग यो सांगितिक कार्यक्रम का निम्ति छोटो भेटबार्ता मा कुरा सकरात्म्क भएको र बांकि कुरा अर्को भेट मा गरि, क्यानेडा पुगि आयोजक कमिटि संग को बैठक पस्चात दुबै उदियमान गायक को निर्ण्य औपचारिक रुप मा गरिने भनि निस्चल ले बताए र हाल केहि समय को लागि आफ्नो मातृभूमि आएका निस्चल ले चस्किन्छ यो मुटु बोल को गित लाइ सम्पुर्ण संगित प्रेमिले मन्पराइदिनु हुन, माया साथ र अझ बढि हौसला प्रदान गर्दिनु हुन अनुरोघ गर्नु का साथै अपेक्षा राख्नु भएको जानकारी गराउनु  भयो।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved