आँफुलाई निर्वाचित गराउन ब्यवसायी मतदातासँग सिनेटको आग्रह

  • प्रकाशित मितिः माघ २५, २०७९
  • 347 पटक पढिएको
  • समय अनलाइन

पकली/ यहि माघ २८गते हुने इटहरी उद्योग बाणिज्य संघको चुनावमा युवा ब्यवसायी सिनेट रिजालले पनि उम्मेद्वारी दिएका छन्। जीवन पराजुलीको समुहबाट रिजालले उम्मेद्वारी दिएका हुन्।

रिजालले सदस्य पदमा उम्मेद्वारी दिएका छन्। इटहरी उद्योग बाणिज्य संघको नेतृत्वका लागि अनुभवी युवा रिजालले गरिमा होटल, एसडी मोटर्स मित्सुबिशी, एसडी फुटशल, एसडी कृषि फर्म, टर्फ स्पोर्ट्स बार, रिजाल भिजन, सरस्वती पार्टी प्यालेसको व्यवसायिक क्षेत्रमा हात हालेका छन्।

२०४८सालदेखि इटहरीमा ब्यवसाय गर्दै आएको रिजाल परिवारका सदस्य सिनेट इटहरी उद्योग बाणिज्य संघका सँस्थापक अध्यक्ष बिश्व रिजालका भतिजा एवं इटहरीका प्रतिष्ठित ब्यवसायी बिष्णु रिजालका छोरा हुन्।

रिजाललाई सदस्य पदमा र उनको ब्यवसायिक समुहलाई अत्याधिक मतले बिजयी गराउन ब्यवसायी मतदाता समक्ष सिनेटले अनुरोध समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved