युवा व्यवसायी सिनेट रिजालकोइटहरी उद्योग बाणिज्य संघका सँस्थापक अध्यक्ष बिश्व रिजालका भतिजा

  • प्रकाशित मितिः माघ २६, २०७९
  • 368 पटक पढिएको
  • जीवन फुयाल

इटहरी /इटहरी उद्योग बाणिज्य संघका सँस्थापक अध्यक्ष बिश्व रिजालका भतिजा एवं उद्योगी व्यवसायीहरुको हकहितका लागि काम गर्ने छाता संगठन उद्योग वाणिज्य संघका लागि नेतृत्वमा युवा व्यवसायीहरु समेत आकर्षित हुन थालेका छन । यही क्रममा इटहरी उद्योग वाणिज्य संघको आगामी २८ गते हुने निर्वाचनमा पनि युवाहरु व्यवसायीहरु समेत उमेदवार रहेका छन् ।
उमेरमा युवा भएपनि आधा दर्जन वढी विभिन्न किसिमका व्यवसायी फर्महरु कुशलता पुर्वक सञ्चालन गरिरहेका युवा व्यवसायी सिनेट रिजाल पनि इटहरी उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि चुनावी मैदानमा उत्रिएका छन् ।
व्यवसायीक क्षेत्रमा समेत बढ्दो प्रविधिको प्रयोगलाई मध्यनजर गर्दै प्रविधिका विषयमा समेत जानकारी हासिल गरेका युवाहरु नेतृत्वमा पुग्नु पर्ने मान्यतालाई मध्यनजर गर्दै आफु उमेदवार बनेको रिजालले बताए। एसडी मोटर्स इटहरी, एसडी फुटसल, एसडी कृषि फर्म, टर्फ स्पोट्स बार, रिजाल भिजन र सरस्वती पार्टी प्यालेस जस्ता इटहरीमा नाम चलेका व्यवसायी प्रतिष्ठानहरुका संञ्चालक युवा व्यवसायी रिजाल जीवन पराजुली प्यानलबाट वाणिज्य तर्फ सदस्यका उमेदवार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved