सिद्धार्थ श्रेष्ठ आँफुलाई निर्वाचित गराउन ब्यवसायी मतदातासँग आग्रह

  • प्रकाशित मितिः माघ २६, २०७९
  • 426 पटक पढिएको
  • जीवन फुयाल

इटहरी/उद्योग वाणिज्य संघको चुनावी गर्मी भएको छ । सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा आ–आफ्ना लबीका उम्मेदवारहरुको चर्चा–परिचर्चा हुन थालेको छ । उम्मेदवारका आकांक्षीहरुले भित्रभित्रै जोड–घटाउ र लविङ सुरु गरेका छन् ।
इटहरी सदस्य पदमा उमेद्वारीउद्योग वाणिज्य संघ इटहरीको  माघ 28 ,गते हुने निर्वाचनमा  इटहरीका चर्चित व्यापारी  सिद्धार्थ श्रेष्ठ
इटहरीको मुख्य चौकको होटल बरन्डा, सेन्ट्रल प्लाजा, सेन्ट्रल मार्ट सञ्चालन गर्दै आएका श्रेष्ठ गायत्री कटुवालको प्यानलबाट वाणिज्य तर्फको सदस्य पदमा उम्मेदवार दिएका छन् । ९ वर्ष देखि व्यवसाय सञ्चालन गर्दै आएका उनी रात्रिकालीन बजारको विषय, पाकिङको समस्या जस्ता विषय उनका चुनावी ए्जेन्डा हुन् ।
उद्योग वाणिज्य सङ्घ इटहरीको निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने भएको छ । नेपाली काँग्रेसले गायत्री कटुवाल भण्डारीलाई आधिकारिक उम्मेदवार घोषणा गरेको छ । काँग्रेस उपमहानगर सभापति हेमकर्ण पौडेलले औपचारिक रूपमै गायत्रीको पक्षमा मत मागेका हुन् । त्यस सँगै उवासंघ इटहरीका पूर्व अध्यक्ष रोहित प्रसाईँ र वर्तमान वरिष्ठ उपाध्यक्ष दिवस साथ छ 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved