यदि कुनै विषय सत्य हो भने त्यो हो परिवर्तन ! अहिले जुनसुकै क्षेत्रमा परिवर्तनको गायत्री कटुवाल

  • प्रकाशित मितिः माघ २७, २०७९
  • 442 पटक पढिएको
  • जीवन फुयाल

  इटहरी : यही शनिबार (भोलि) हुने उद्योग वाणिज्य संघ (उवासंघ) इटहरीको निर्वाचन हुदैंछ ।व्यवसायीका सानादेखि ठूला समस्यालाई मुख्य चुनावी एजेन्डा बनाएर अध्यक्ष पदका लागि  नेपालले अपनाएको तीन खम्बे अर्थनीतिक महत्त्वपूर्ण अङ्ग हो निजी क्षेत्र । सार्वजनिक,निजी र सहकारी क्षेत्र मार्फत आर्थिक गतिविधिमा नेपाल छ । सार्वजनिक अर्थात् सरकारी र सहकारी क्षेत्रको समन्वयको काम निजी क्षेत्रले गर्दछ ।

त्यही निजी क्षेत्रको साङ्गठनिक प्रतिनिधित्व गर्ने एक संस्था हो, उद्योग वाणिज्य महासङ्घ । महासङ्घको इटहरी उपमहानगरपालिका क्षेत्रको प्रतिनिधित्व उद्योग वाणिज्य सङ्घ इटहरीले गर्छ । निजी क्षेत्रको व्यवसायको प्रतिनिधिमूलक यो संस्था अहिले आफ्नो नेतृत्व छनोटको प्रक्रियामा छ । आउँदो माघ २८ गते व्यवसायीहरूले आफ्नो प्रतिनिधि चुन्न लोकतन्त्रको सुन्दर पक्ष निर्वाचनको प्रयोग गर्ने तयारीमा छन् ।

मत मार्फत नेतृत्व छनोट गर्ने विधिमा यो पटक महिला नेतृहरूले पनि अध्यक्षको रूपमा आफूहरूलाई खडा गरेका छन् । उद्योग वाणिज्य सङ्घको नेतृत्व पहिलो पटक महिलाहरूले दाबी गरेको यो बेला व्यवसायी गायत्री कटुवाल (भण्डारी) अध्यक्षको आकाङ्क्षा सहित निर्वाचनमा होमिनु भएको छ ।

विक्रम संवत् २०३९ साल देखि गायत्री कटुवाल भण्डारी इटहरीमा व्यवसाय गर्दै आउनु भएको छ । आफ्नो व्यवसायलाई सञ्चालन गर्दै सामाजिक क्षेत्रमा समेत सक्रिय भण्डारी नेतृत्वको हिसाबमा अब्बल मानिनु हुन्छ । उद्योग वाणिज्य सङ्घ इटहरीको दुई कार्यकाल सदस्य, एक कार्यकाल कोषाध्यक्षको रूपमा काम गर्नु भएको भण्डारी अहिले अध्यक्षको दाबेदार हुनुहुन्छ । समितिमा बसेर लामो समय काम गरेकोले भण्डारीलाई खारिएको नेतृत्वको रूपमा लिइन्छ । सङ्घको संस्थागत विकाशमा लामो समय खटिएको व्यक्ति अध्यक्षमा उठेकाले व्यवशायीहरुपनि यो पटक उत्साहित छन् ।        आवद्धता :
प्रोपाइटर – जी.फो कलेक्शन
निवर्तमान अध्यक्ष – लायन्स क्लब अफ इटहरी सिटि
मानार्थ सदस्य – लेडिज जेसिस इटहरी
आजीवन सदस्य – रेडक्रस सोसाइटी इटहरी
संस्थापक अध्यक्ष – रेडिमेट कपडा व्यवासायी संघ इटहरी
कार्यसमिति सदस्य – नेपाल भारत व्यापार संघ
ट्रेड फेयर समिति सदस्य – नेपाल उद्योग वाणिज्सघ हाम्रो व्यवस्थित पार्किंग :व्यवस्थित शहर
साना मझौला तथा ठुला व्यावसाय :एकै छाता
व्यावसायिक सिप ज्ञान : श्रमिक संग सहकार्य
स्थानीय उत्पादन प्राथमिकता : डिजिटल ब्यापार
सौहार्दपूर्ण औद्योगिक वातावरण : नियमकारी निकायमा सहकार्य व्यावसायिक नीति सुधार : घरवहालमा सहजीकरण
आम व्यावसायीको संघ : उद्योग वाणिज्य संघ
नेपालले अपनाएको तीन खम्बे अर्थनीतिको महत्त्वपूर्ण अङ्ग हो निजी क्षेत्र । सार्वजनिक,निजी र सहकारी क्षेत्र मार्फत आर्थिक गतिविधिमा नेपाल छ । सार्वजनिक अर्थात् सरकारी र सहकारी क्षेत्रको समन्वयको काम निजी क्षेत्रले गर्दछ । त्यही निजी क्षेत्रको साङ्गठनिक प्रतिनिधित्व गर्ने एक संस्था हो, उद्योग वाणिज्य महासङ्घ । महासङ्घको इटहरी उपमहानगरपालिका क्षेत्रको प्रतिनिधित्व उद्योग वाणिज्य सङ्घ इटहरीले गर्छ । निजी क्षेत्रको व्यवसायको प्रतिनिधिमूलक यो संस्था अहिले आफ्नो नेतृत्व छनोटको प्रक्रियामा छ । आउँदो माघ २८ गते व्यवसायीहरूले आफ्नो प्रतिनिधि चुन्न लोकतन्त्रको सुन्दर पक्ष निर्वाचनको प्रयोग गर्ने तयारीमा छन् । मत मार्फत नेतृत्व छनोट गर्ने विधिमा यो पटक महिला नेतृहरूले पनि अध्यक्षको रूपमा आफूहरूलाई खडा गरेका छन् । उद्योग वाणिज्य सङ्घको नेतृत्व पहिलो पटक महिलाहरूले दाबी गरेको यो बेला व्यवसायी गायत्री कटुवाल (भण्डारी) अध्यक्षको आकाङ्क्षा सहित निर्वाचनमा होमिनु भएको छ ।विक्रम संवत् २०३९ साल देखि गायत्री कटुवाल भण्डारी इटहरीमा व्यवसाय गर्दै आउनु भएको छ । आफ्नो व्यवसायलाई सञ्चालन गर्दै सामाजिक क्षेत्रमा समेत सक्रिय भण्डारी नेतृत्वको हिसाबमा अब्बल मानिनु हुन्छ । उद्योग वाणिज्य सङ्घ इटहरीको दुई कार्यकाल सदस्य, एक कार्यकाल कोषाध्यक्षको रूपमा काम गर्नु भएको भण्डारी अहिले अध्यक्षको दाबेदार हुनुहुन्छ ।समितिमा बसेर लामो समय काम गरेकोले भण्डारीलाई खारिएको नेतृत्वको रूपमा लिइन्छ । सङ्घको संस्थागत विकाशमा लामो समय खटिएको व्यक्ति अध्यक्षमा उठेकाले व्यवशायीहरुपनि यो पटक उत्साहित छन् ।आवद्धता :
प्रोपाइटर – जी.फो कलेक्शन
निवर्तमान अध्यक्ष – लायन्स क्लब अफ इटहरी सिटि
मानार्थ सदस्य – लेडिज जेसिस इटहरी
आजीवन सदस्य – रेडक्रस सोसाइटी इटहरी
संस्थापक अध्यक्ष – रेडिमेट कपडा व्यवासायी सं इटहरी
कार्यसमिति सदस्य – नेपाल भारत व्यापार संघ
ट्रेड फेयर समिति सदस्य – नेपाल उद्योग वाणिज्य महासंघ हाम्रो टिमगायत्री कटुवाल भण्डारी
अध्यक्ष उम्मेदवारसुष्मा रिजाल
महिला सदस्य उम्मेदवारसानिमया राई
महिला सदस्य उम्मेदवारसन्देश राई
वस्तुगत सदस्य उम्मेदवारवुद्धिकान्त सुवेदी (वुद्व )
वस्तुगत सदस्य उम्मेदवारचिरन्जीवी उप्रेती (जीवन)
उद्योग सदस्य उम्मेदवारप्रकाश कार्की
उद्योग सदस्य उम्मेदवारश्याम रिजाल
वाणिज्य सदस्य उम्मेदवारमहेन्द्र कुमार रेग्मी
वाणिज्य सदस्य उम्मेदवारसन्तोष आचार्य
वाणिज्य सदस्य उम्मेदवारविदुर थापा
वाणिज्य सदस्य उम्मेदवारनविन राज गौतम
वाणिज्य सदस्य उम्मेदवारसिद्वार्थ श्रेष्ठ
वाणिज्य सदस्

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved