युवा बिकास र निकासका लागि सन्ताेष आचार्यलाई भोट गरुम

  • प्रकाशित मितिः माघ २७, २०७९
  • 438 पटक पढिएको
  • जीवन फुयाल

इटहरीमा उद्योग वाणिज्य संघको चुनावी गर्मी भएको छ । सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा आ–आफ्ना लबीका उम्मेदवारहरुको चर्चा–परिचर्चा हुन थालेको छ । उम्मेदवारका आकांक्षीहरुले भित्रभित्रैजोड–घटाउ र लविङ सुरु गरेका छन   सन्तोष आचार्य भित्र देखिएका समस्या टिपोर्ट गर्ने तथा समस्या समाधान गर्ने उनको लक्ष्य छ । आफुँ कुनै राजनितिक दलको साधारण सदस्य नरहेको दाबी गर्ने  साधारण व्यापारीले कम खर्चमा चुनाव जित्ने अबस्था ल्याउने उनको सोचाई छ ।सन्तोष आचार्य
इटहरीको पुरानो तथा चर्चित गोरखा डिर्पाटमेन्ट स्टोर सञ्चालक बलराम आचार्यका छोरा हुन् सन्तोष । बुवाको व्यवसायप्रतिको लगाव, मेहनतका कारण प्रभावित भएका उनले व्यावसायमा आफ्नो भविष्य देखेका अहिले गोरखा बेकरी उद्योग, गोरखा होटल तथा गोरखा गौशाला कृषि फार्ममा आबद्ध छन् । कयौँलाई रोजगार सृजना गरेका आचार्य आगामी हुने निर्वाचनबाट नेतृत्वमा पुग्न सके व्यावसायीका सामान्य समस्या देखि जटिल समस्यामा साथ दिने बताउँछन् । ३९ वर्षीय आचार्य हप्तामा कुन बार बजार बन्द गराउने भन्ने विवादलाई अन्त्य गर्दै हप्तामा एक दिन छुट्टि दिएर कर्मचारीलाई न्याय दिने बताउँछन्
इटहरी सदस्य पदमा उमेद्वारीउद्योग वाणिज्य संघ इटहरीको  माघ 28 ,गते हुने निर्वाचनमा  इटहरीका चर्चित व्यापारी  गायत्री कटुवालको प्यानलबाट वाणिज्य तर्फको सदस्य पदमा उम्मेदवार दिएका छन् ।  देखि व्यवसाय सञ्चालन गर्दै आएका उनी रात्रिकालीन बजारको विषय, पाकिङको समस्या जस्ता विषय उनका चुनावी ए्जेन्डा हुन् ।
उद्योग वाणिज्य सङ्घ इटहरीको निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने भएको छ । नेपाली काँग्रेसले गायत्री कटुवाल भण्डारीलाई आधिकारिक उम्मेदवार घोषणा गरेको छ । काँग्रेस उपमहानगर सभापति हेमकर्ण पौडेलले औपचारिक रूपमै गायत्रीको पक्षमा मत मागेका हुन् । त्यस सँगै उवासंघ इटहरीका पूर्व अध्यक्ष रोहित प्रसाईँ र वर्तमान वरिष्ठ उपाध्यक्ष दिवस रहेको  छ

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved