नेकपा एमाले त्याग गर्नेको पहिरो

  • प्रकाशित मितिः बैशाख १८, २०८०
  • 386 पटक पढिएको
  • समय अनलाइन

कानेपोखरी, मोरङ्ग / कानेपोखरी गाउँपालीकामा नेकपा एमाले त्याग गर्नेको पहिरो गएको छ। गाउँ पालिका सार्ने विषयमा जग्गा खरिद प्रक्रियामा भ्रष्टाचार भएको भन्दै सयौंले पार्टी परित्याग गररका छन्। पार्टी निर्णय प्रक्रियालाई वेवस्ता गर्दै एकलौटी ढंगले पद्धतिको कुनै पनि अनुसरण नगरी गाउँपालिकाले खरिद गरेको जमिनमा भएको भ्रष्टाचारको विषय सत्य तथ्य सार्वजनिक नगराई हुनसक्ने भ्रष्टाचारको ढाकछोप गर्ने उद्देश्यलाई वल पुर्याउने नियतवाट गाउँपालिकाको केन्द्र सार्ने र प्रशासकीय भवन वनाउने निर्णयले पारदर्शिता माथि प्रश्न खडा गरेको कारणवाट देश र जनताप्रति उत्तरदायी रहन आग्रह गर्दागर्दै पनि पटकपटकका जनप्रतिनिधिहरुका वेथिति विरुद्ध संघर्ष गर्दै पार्टी सुदृढीकरण र जननिर्वाचित प्रतिनिधि पार्टी निर्णयको अधिनमा जनताप्रति जवाफदेही हुन सक्ने स्थिति पैदा नभएसम्मका लागि २५० जना एमालेका नेता कार्यकर्ताहरुले पार्टीको सम्पूर्ण जिम्मेवारी र संगठित सदस्यतावाट समेत सामुहिक राजीनामा दिएको उनिहरुले बताएका छन्।
राजिनामा दिनेमा युवा संघ नेपालका पुर्व मोरङ जिल्ला अध्यक्ष नविन पौडेल सहित अन्य प्रभावकारी नेताहरु रहेका छन्। राजिनामा दिनेमा नेकपा एमाले जिल्ला सदस्य नवीन पौडेल गाउकमिटी सचिवालय सदस्य खड्गवहादुर वस्नेत, युवानेता कुमार फुयाल, उद्योग व्यवसायी महासंघका केन्द्रीय सदस्य डिल्ली फुयाल, अशोक फुयाल, जेष्ठ कम्युनिस्ट सदस्य मदन प्रसाद फुयाल, संगठक युवराज दवाडी, राजकुमार वराल, ईन्चार्ज नारायण कुमार वस्नेत , सह- ईन्चार्ज भोलानाथ पराजुली, निर्वाचित वडा तथा कार्यपालिका सदस्य सुशीला श्रेष्ठ (मुना) , राजकुमार लिम्बू दुर्गा वि.क. लगायत करिब २५० जनाले पार्टीवाट सामुहिक राजीनामा दिएका छन्।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved