भेडेटार/ इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाका प्रमुख प्रहरी नायव निरीक्षक रामप्रसाद शर्मा काज फिर्ता भएका छन्। शर्माले कुशलतापूर्वक आफ्नो कार्यकाल सिध्याउँदै पाँचथर काज फिर्ता भएका हुन्।
शर्मालाई बुधबार साँगुरीगढि गाउँपालिकाले एक कार्यक्रमका बीच बिदाई समेत गरेको छ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2023 - Samayaonline.com All rights reserved