सूर्यविनायक-रत्नपार्क द्रुत बस सेवा संचालन गर्न छुट्टै रङको लेन निर्माण,

  • प्रकाशित मितिः आश्विन ३, २०८०
  • 183 पटक पढिएको
  • समय अनलाइन

 काठमाडौं डिभिजन कार्यालयले द्रुत बस सेवा संचालनका लागि सडकमा छुट्टै लेनका साथै रेड मार्क गर्न थालिएको हो।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि द्रुत बस सेवा संचालन गर्न निर्देशन दिएका थिए। त्यसपछि सडक विभाग र यातायात व्यवस्था विभागले कामलाई तीब्रता दिएका थिए।      सर्वसाधारण यात्रुका लागि भने द्रुत बस सेवा बिहिबारदेखि मात्र उपलब्ध हुने यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले जानकारी दिए। उनले रत्‍नपार्कदेखि सूर्यविनायक ४५ मिनेटमा पुग्ने गरी बस
उनका अनुसार ट्राफिक जाम बढी हुने चोकमा समेत द्रुत सेवाका बसले रोकिन नपर्ने व्यवस्था मिलाइएको छ। त्यसका लागि ट्राफिक प्रहरीले सहयोग गर्नेछन्। सेवा प्रयोग गर्ने यात्रुले भाडा अरु सार्वजनिक यातायातमा भन्दा बढी तिर्नुपर्ने छैन।
 द्रुत बस सेवाका लागि रातो रंग पोतेर अलग्गै लेन निर्धारण गरिएको छ। द्रुत सेवाका बस रत्नपार्क र सूर्यविनायक दुवैतर्फबाट ५/५ मिनेटको फरकमा छुट्नेछन्।
बिहान ९ बजेदेखि ११ र अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म द्रुत बस सेवा सञ्चालन हुनेछ।
विभागका अनुसार द्रुत सेवाका लागि २५ वटा बस सञ्चालन हुनेछन्

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved