बिपद सामग्री हस्तान्तरण बिराटनगर

  • प्रकाशित मितिः असोज ४, २०८०
  • 853 पटक पढिएको
  • समय अनलाइन

 बिराटनगर  /आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशले सुरक्षा निकायलाई बिपद सामग्री हस्तान्तरण गरेको छ । मन्त्रालयको सभाहलमा आज बिहान एक कार्यक्रमको आयोजना गरी कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला तथा शशस्त्र प्रहरी बल कोशी प्रदेश प्रमुख अन्जनी पोखरेललाई बिबिध बिपद सामग्रीहरु हस्तान्तरण गर्नु भएको हो । सामग्री हस्तान्तरण कार्यक्रममा सम्बोधन गर्नुहुँदै मुख्य मन्त्री कार्कीले सुरक्षा निकाय सुरक्षित भएमा मात्र आम नागरीक सुरक्षित हुने हुँदा सुरक्षा निकायलाई मजबुत बनाउन बिपद सामग्रीहरु उपलब्ध गराईएको बताउनु भयो । यसका साथै बिपद ब्यबस्थापनका बिषयमा प्रदेश सरकार गम्भिर रहेको र सुरक्षाको पहिलो पंत्तिमा रहने नेपाल प्रहरीलाई साधन श्रोत सम्पन्न बनाउने प्रदेश सरकारको लक्ष्य रहेको समेत वाँहाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved