प्रदेश प्रहरी प्रमुख र प्रहरी कर्मचारी बिच प्रत्यक्ष टेलिफोन सम्वाद

  • प्रकाशित मितिः आश्विन ५, २०८०
  • 174 पटक पढिएको
  • समय अनलाइन

बिराटनगर /कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको “प्रदेश प्रहरीसंग प्रमुख” कार्यक्रम अन्तरगत प्रदेश प्रहरी प्रमुख र प्रहरी कर्मचारी बिच प्रत्यक्ष टेलिफोन सम्वाद भएको छ । कार्यक्रम अनुसार आज महिनाको पहिलो सुक्रवार कोशी प्रदेश अन्तरगत रहेका बिभिन्न प्रहरी कार्यालयमा कार्यरत १० जना प्रहरी कर्मचारीहरुले प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलासंग प्रत्यक्ष टेलिफोन सम्पर्क गरी आ-आफ्नो समस्या राखेका थिए । “प्रदेश प्रहरीसंग प्रमुख” कार्यक्रममा प्रदेश प्रहरी प्रमुख बास्तोलाले उनिहरुसंग प्रत्यक्ष टेलिफोनमा कुरा गर्नु भई ५ जना प्रहरी कर्मचारीहरुको वास्तविक समस्याको तत्कालै सुनुवाई गरी दिनु भएको र अन्य ५ जना प्रहरी कर्मचारीको समेत मिल्ने सम्मको गुनासो र समस्या सुनुवाई गरी दिने बताउनु भयो ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले तल्लो दर्जा सम्मका प्रहरी कर्मचारीहरुको उचित पिरमार्का तथा गुनासो सम्वोधन गरी थप हौसला प्रदान गर्ने उद्देश्यका साथ टेलिफोन संवादका माध्यमबाट सिधै प्रदेश प्रहरी प्रमुख समक्ष कुरा गर्न “प्रदेश प्रहरीसंग प्रमुख” कार्यक्रम संचालन गरेको हो । यो कार्यक्रम प्रत्येक महिनाको पहिलो र तेश्रो शुक्रवार निरन्तर संचालन भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved