राति राउटर बन्द गर्नु उपयुक्त हुन्छ

  • प्रकाशित मितिः आश्विन ६, २०८०
  • 222 पटक पढिएको
  • समय अनलाइन

काठमाडाैं । के तपाईंको घरमा वाईफाईका लागि प्रयोग हुने राउटर राति पनि चालु हुन्छ ? यदि हुन्छ भने यसबाट हुने नोक्सानीको बारेमा सम्बभत : तपाईँलाई जानकारि छैन । प्रायः मानिसहरु घरमा वाईफाईका लागि प्रयोग हुने राउट राति पनि अन नै राख्छन् । यसो गर्दा विभिन्न किसिमका हानि-नोक्सानीको शिकार हुनु पर्छ ।

निद्रा प्रभावित वाईफाईका लागि प्रयोग हुने राउटर रातभति अन हुन्छ भने यसले विभिन्न किसिमका समस्या उत्पन्न गराउँछ । वास्तवमा वाईफाईका लागि प्रयोग हुने राउटरबाट रेडिएशन निस्कन्छ, जसले हाम्रो निद्रालाई प्रभावित गर्छ । जुन घरमा रातभरी राउटर अन हुन्छ, त्यो घरका सदस्यलाई निद्रासंग सम्बन्धित समस्या हुन्छ ।

इन्सोम्न यदि घरमा चौबिसै घण्टा राउटर अन छ भने जुन स्थानमा राउटर राखिएको छ, त्यो स्थानमा सुत्ने व्यक्तिलाई इन्सोम्नियाको समस्या हुन्छ । यो समस्या हुँदा निद्रा नलाग्ने र निद्राका लागि औषधि सेवन गर्नु पर्ने अवस्था सृजना हुन्छ । निद्रा नलाग्ने यसप्रकारको समस्या पछि गएर गम्भीर हुन सक्छ । यस्तो समस्या उत्पन्न नहोस् भन्नका लागि राति राउटर बन्द गर्नु उपयुक्त हुन्छ ।

रेडिएशन जुन घरमा रातभरी राउटर अन हुन्छ त्यो घरमा राउटरबाट निस्कने इलेक्ट्रोम्याग्नेटिक रेडिएशनका कारण केहि समयपछि शरीरमा विभिन्न समस्या उत्पन्न हुन्छ । राउटरबाट यस प्रकारको समस्या उत्पन्न हुन्छ भन्ने कुरा धेरै मानिसलाई जानकारी हुँदैन ।

इलेक्ट्रोम्याग्नेटिक रेडिएशन इलेक्ट्रोम्याग्नेटिक रेडिएशनका कारणले शरीरमा केहि त्यस्ता रोगले जन्म लिन्छ, जुन खतरनाक हुन्छ । यसले शरीरलाई नराम्रो किसिमले प्रभावित तुल्याउँछ ।

सावधानी इलोक्ट्रोम्याग्नेटिक रेडिएशनका कारणले शरीरमा हुने रोगहरुबाट जोगिन चाहने हो भने आफूलाई आवश्यक नभएको समय अथवा राति सुत्ने बेलामा राउटर बन्द गरिदिनु पर्छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved