एमाले कोशी प्रदेश अधिवेशन बुद्धिजीवी, ओलीका कट्टर समर्थकबाटै विद्रोह

  • प्रकाशित मितिः आश्विन १०, २०८०
  • 391 पटक पढिएको
  • समय अनलाइन

एमाले सुनसरी का पार्टी रेबती भन्डारी बिरुद ईटहरीका डा कम्रेड बर्दी बिसाल प्रोखरेल ले प्रदेश अधिबेशन को प्रतिनिधि पठाउने बिषयामा एक लौटी अदेशले तानाशाही तरीकाले आफ्ना लाईनका कार्यकर्ता लाई मात्र अधिबेशन मा प्रतिनिधि पठाएको मा एमाले प्रदेश कार्यलय बिराटनगर को गेट अगाडी धर्ना बस्दै ।
यो हेर्दा एमाले ईटहरीमा थरी थरीका गुट उपगुट मैले चै को कुन गुट को हो भेउ पाईन्न ?

एमाले कोशी प्रदेश अधिवेशन बुद्धिजीवी, ओलीका कट्टर समर्थकबाटै विद्रोह  विराटनगर एमाले कोशी प्रदेश अधिवेशनका क्रममा आफ्नालाई च्यापेर पार्टीका असल कार्यकर्तालाई किनारा लगाइएको आवाज उठेको छ । एमालेका बुद्धिजीवी, अध्यक्ष केपी ओलीका कट्टर समर्थक प्राडा. बद्रीविशाल पोखरेल सुनसरीबाट मोरङ एमालेको पाञ्चालीस्थित कार्यालय आएर धर्ना दिएका छन् । २०४७ सालमा माले हुँदै एमालेको सुनसरी जिल्ला सदस्य भई सफलतापूर्वक जिम्मेवारी सम्हालेका प्राडा पोखरेल पार्टीभित्रको विकृति र विसङ्गति अन्तकालागि भन्दै मंगलबार धर्नामा बसेपछि यसले धेरै नै चर्चा पायो । डा. पोखरेललाई आफूले पार्टीका लागि लामो समय त्याग तपस्या गरेको भएपनि षड्यन्त्रपूर्वक कोशी प्रदेश अधिवेशन प्रतिनिधिमा नेकपा एमाले जिन्दाबाद, जबज जिन्दावाद यो धर्ना किन ? द मेरा रिक यही as you gr आयोजक नाम नपारिएको गुनासो सुनाए । "मजस्तो पार्टीको व्यक्तिले त यो गुनासो गर्छ भने आम कार्यकर्ताको अवस्था के होला ?' उनले भने । नगर ईन्चार्ज भगवती चौधरी रहेको छनौट समितिले पोखरेललाई प्रतिनिधि हुनबाट रोकेको थियो । यहि ग्लानी, हुटहुटी, पछुतो चिर्न र पार्टीको कार्यकर्ताप्रतिको अनादरको उत्तर र व्याख्या खोज्दै डा. पोखरेल हातमा व्यानर लिएर पाञ्चालीस्थित एमाले पार्टी कार्यालय परिसरमा धर्नामा बसेका उनीसँग एमालेभित्रका केहि काला मन र अनुहारका नेताको खेदोमा परेकी मिथिला पोखरेलपनि धर्नामा बसेकी थिइन् । यो धर्ना किन ? भनि लेखिएको व्यानरमा ५ बुँदा समाहित थियो। उनले बोकेको व्यानरमा इमान्दार र पार्टी प्रतिवद्ध नेता तथा कार्यकर्तालाई उचित जिम्मेवारी नदिई घोर अपमान गरिएको विरूद्ध, सुनसरी अध्यक्ष रेवती भण्डारी र केन्द्रीय सदस्य लक्ष्मी गौतमको पार्टी विरोधी गतिविधि निस्तेज पार्न, कोशी प्रदेशको सुस्त, निस्क्रिय र निस्प्रभावी नेतृत्वको उचित विकल्पको खोजी गर्न धर्ना गरिएको उल्लेख थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved